मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौंमा तिहारमा आयातित र प्लास्टिकको फूल निषेध

newsofnepal.com · Wed Oct 28 08:36:55 GMT 2026

काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाले तिहारमा प्लास्टिक र आयातित फूल पूर्ण निषेध गर्ने भएको छ । कामपा प्रहरी बल प्रमुख विष्णुप्रसाद जोशीले प्याष्टिक र आयातित फूल बिक्री वितरणमा पूर्ण निषेधित गर्ने जानकारी दिनुभयो । उहाँले तिहारको समयमा प्याष्टिक र आयातित फूल बिक्री वितरण गरेको गरेको जानकारी पाए तत्काल जफत गर्ने बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)