धान भित्र्याउन व्यस्त किसान, तस्बिरहरू
ratopati.com · Wed Oct 28 08:40:56 GMT 2026

भक्तपुर। भक्तपुरको योंसिखेलका किसान धान भित्र्याउन व्यस्त छन्।
मौसमविद्ले बिहीबार साँझदेखि वर्षाको सम्भावना औँल्याएपछि किसानहरूलाई काटेको धान सुकाउनेदेखि भण्डारण गर्नसम्म चटारो छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)