मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुला

nepallive.com · Wed Oct 28 08:43:00 GMT 2026

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८४ का लागि परीक्षा आवेदन फारम खुला गरेको छ।

बोर्डले २०८४ सालमा सञ्चालन हुने एसईईमा सहभागी हुने नियमित, खुला तथा प्राविधिक धारतर्फका विद्यार्थीलाई तोकिएको समयभित्र आवेदन फारम भर्न आग्रह गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)