मुगुमा खानेपानी योजना : फर्जी मूल्याङ्कन गरेर डीपीआरमै करिव साढे ३९ लाख झ्वाम्, अख्तियारले चलायाे मुद्दा
arthadabali.com · Wed Oct 28 08:46:51 GMT 2026

काठमाडौँ / मुगुमा खानेपानी योजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)