र्यापर निकी मिनाज ह्वाइट हाउसकी प्रेस सचिव बन्ने चर्चा
kendrabindu.com · Wed Oct 28 08:46:43 GMT 2026

काठमाडौं । अमेरिकी र्यापर निकी मिनाज ह्वाइट हाउसको प्रेस सचिव बन्न सक्ने चर्चा सुरु भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी समर्थक मिनाजको नाम सम्भावित प्रेस सचिवका रूपमा चर्चामा आएपछि अमेरिकी सञ्चारमाध्यम र सामाजिक सञ्जालमा यसबारे बहस हुन थालेको हो । यद्यपि, उनलाई उक्त पदमा नियुक्त गर्ने औपचारिक घोषणा भने भएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)