मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विराटनगरले के गल्ती गर्‍यो ? पोखरा र सुदूरपश्चिममा कुन बलियो ? (भिडियो)

ratopati.com · Wed Oct 28 08:53:31 GMT 2026

काठमाडौँ । अहिले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-३ को रौनक छ । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा भइरहेको प्रतियोगितामा आठ फेन्चाइज टिम प्रतिस्पर्धामा छन् ।

मंगलबार दुई खेल भए । पहिलो खेलमा विराटनगर किङ्स र चितवन राइनोजबिच प्रतिस्पर्धा भयो । रोचक म्याचमा चितवनले विराटनगरविरुद्ध ८ रनको जित निकाल्यो । दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स प्रतिस्पर्धामा उत्रिए । निकै रोचक यो म्याचमा कर्णाली याक्स १९ रनले विजयी भयो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)