नेतृत्व र दलित समुदायलाई स्थापित गर्ने भूमिका खेल्न सुझाव
ekantipur.com · Fri Sep 09 16:48:52 GMT 2022
नेपालगन्ज — स्थानीय तहमा निर्वाचित दलित महिलाहरुले नेतृत्व विकास गर्दै सिंगो दलित समुदायको सवाललाई स्थापित गराउन भूमिका खेल्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
जातीय छुवाछूत र लैंगिक हिंसा अन्त्यका लागि निर्वाचीत दलित महिला जनप्रतिनिधिहरुको भूमिका विषयक लुम्बिनी प्रदेशस्तरीय सम्मेलनमा सहभागीहरुले सो कुरा बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)