इजरायलको चुनावी नतिजा : स्पष्ट विजेता देखिएन, अब के हुन्छ ?
nepalviews.com · Wed Oct 28 08:50:44 GMT 2026

काठमाडौं । इजरायलको संसद्का लागि भएको चुनावको एक्जिट पोल सार्वजनिक भएका छन् । तर कुनै पनि दल वा गठबन्धनले नयाँ सरकार गठन गर्न स्पष्ट जनादेश पाउने देखिएको छैन ।
‘द टाइम्स अफ इजरायल’का अनुसार आंशिक नतिजामा प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको गठबन्धनले ५६ सिट र विपक्षी गठबन्धनले ४८ सिट पाउने देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)