काठमाडौँ महानगरले गणेश नेपालीकी श्रीमतीलाई जागिर दिने, छोरीलाई उच्च शिक्षासम्म पढाइदिने
barnanmedia.com · Sun Jul 12 14:46:20 GMT 2026

आत्मदाह गरेका गणेश नेपालीकी श्रीमतीलाई काठमाडौँ महानगरपालिकाले रोजगारी दिने भएको छ।
आज (आइतबार) सरकार र पीडित पक्षबीच भएको सहमतिअनुसार मृतककी श्रीमती एकमाया नेपालीलाई महानगरपालिकाले योग्यता तथा क्षमताका आधारमा रोजगारी दिने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)