मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

काठमाडौं महानगरका यी ४ केन्द्रमा आज र भोली भेरोसेल खोप लगाइँदै

swasthyakhabar.com · Mon Jun 14 00:20:00 GMT 2021

काठमाडौं - काठमाडौं महानगरपालिकामा आज र भोली कोभिड-१९ विरुद्धको खोप लगाउने कार्यक्रम सुरु हुँदैछ। खोप अभावका कारण स्थगित भएको कार्यक्रम आजबाट पुन: सुरु हुन लागेकाे हाे। भेरोसेल खोप कार्यक्रम आज भाेली मात्र संचालन हुने बताइएको छ।

यसअघि महानगरका सबै वडामा खोप लगाउने काम भएको थियो। तर अब भने ४ वटा केन्द्रमा मात्र खोप लगाउने काम हुने भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)