जातीय विभेद र हिंसा नियन्त्रणमा मन्त्री बादी र आईजीपी कार्कीबीच छलफल
nepalpress.com · Wed Oct 28 09:07:36 GMT 2026

काठमाडौं । महिला-बालबालिका तथा सामाजिक सुरक्षा मन्त्री सीता बादी र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीबीच भेटवार्ता भएको छ ।
मन्त्रालयमा भएको भेटवार्तामा जातीय भेदभाव तथा छुवाछुतको अन्त्य, महिला तथा बालबालिकामाथि हुने हिंसा नियन्त्रण र सीमान्तकृत समुदायको न्यायमा पहुँच प्रभावकारी बनाउने विषयमा छलफल भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)