लाइसेन्सको नयाँ आवेदन अनिश्चितकालका लागि बन्द
onlinekhabar.com · Mon Mar 14 17:07:45 GMT 2022
काठमाडौं । सरकारी अकर्मण्यताले सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को वितरण प्रणाली आवेदन अनिश्चितकालका लागि बन्द भएको छ । सोमबार एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले चैत १ देखि अर्को सूचना नभएसम्मका लागि नयाँ निवेदन नलिने जानकारी गएकाे छ ।
विभागका प्रवक्ता लोकनाथ भुसालले हालसम्मका निवेदकको परिक्षा यथाशक्य छिटो टुंग्याउनुपर्ने भएकाले यस्ताे कदम चालिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)