राप्रपा महाधिवेशनअघि थापा, लोहनी र पाण्डे एकठाउँमा, थाले देश दौडाहा
ratopati.com · Wed Oct 28 09:11:19 GMT 2026

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आगामी महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र तीन शीर्षक नेता एकठाउँमा उभिएका छन्। वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देन पुनः दोहोरिने दाउमा लागिरहेका बेला उनलाई रोक्ने उद्देश्यका साथ पूर्वअध्यक्षद्वय डा. प्रकाशचन्द्र लोहनी, कमल थापा र वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे एकै ठाउँमा उभिएका हुन्।
लिङ्देनको नेतृत्व शैलीप्रति असन्तुष्ट यी तीन शीर्ष नेताहरूले महाधिवेशनलाई लक्षित गर्दै मधेस र कोशी प्रदेशका जिल्लाहरूमा संयुक्त ‘देश दौडाहा’ सुरु गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)