विष्णु र शंकर ओलीको कित्तामा पुग्दा धरापमा मुख्यमन्त्री आचार्यको पद
ratopati.com · Wed Oct 28 09:15:00 GMT 2026

काठमाडौँ । नेकपा एमालेले शीर्ष नेताहरूको पूर्व सहमति अनुसार लुम्बिनी प्रदेशको मुख्यमन्त्री फेर्ने गर्ने प्रयास थालेको छ ।
नेताहरूका अनुसार हालका मुख्यमन्त्री चेतनारायण आचार्यलाई हटाएर उसले सांसद लीला गिरीलाई मुख्यमन्त्री बनाउने तयारी गरेको हो । त्यसका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले गिरीलाई आवश्यक तयारी गर्न मौखिक निर्देशन दिइसकेका छन् । गिरी स्वयंले पनि लुम्बिनीमा मुख्यमन्त्री परिवर्तनको तयारी भइरहेको रातोपाटीसँगको कुराकानीमा स्वीकार गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)