मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भन्सार छली काठमाडौं भित्र्याइएका तीन कारसहित पाँच सवारीसाधन बरामद

kendrabindu.com · Wed Oct 28 09:11:15 GMT 2026

काठमाडौं । भन्सार छली तथा अवैध रूपमा काठमाडौं भित्र्याइएका तीनवटा कारसहित विभिन्न सामान र पाँचवटा सवारीसाधन बरामद गरिएको छ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले प्रहरी वृत्त तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलगायतका निकायबाट बरामद भएका सामान तथा सवारीसाधनको विवरण सार्वजनिक गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)