मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

‘तत्काल बीमा कम्पनीको पूँजी वृद्धि असम्भव’

abhiyandaily.com

चुक्तापूँजीको आकार ठूलो हुँदा लाभांश क्षमता घट्ने

काठमाडौं । बीमा कम्पनीहरूले अहिलेको अवस्थामा चुक्तापूँजी बढाउन सम्भव नभएको प्रतिक्रिया दिएका छन् । नियमनकारी निकाय बीमा समितिले गत बिहीवार एक परिपत्र जारी गर्दै बीमा कम्पनीहरूलाई चुक्तापूँजी बढाउन निर्देशन दिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)