मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

स्याङ्जाकाे फूल पोखरा र बुटवलसम्म

nepalnews.com · Wed Oct 28 09:15:28 GMT 2026

स्याङ्जा। पछिल्लो समय स्याङ्जामा व्यावसायिक फूल खेती गर्ने किसानको संख्या बढदै गएको छ। कुनै बेला घरायसी प्रयोजनका लागि मात्रै निर्वाहमुखी फूल उत्पादन हुने गरेकामा पछिल्लो समय यहाँ फूलको व्यावसायिक उत्पादन थालिएको हो।

अरु अन्नबालीको तुलनामा बाँदरले क्षति नपुर्‍याउने र बजारमा सहजै खपत हुने भएकाले किसान फूलखेतीतर्फ आकर्षित हुँदै गएका हुन्। जिल्लाभित्रै फूलको व्यावसायिक उत्पादन सुरु भएपछि फूल तथा माला आयात गर्ने क्रम विस्तारै रोकिँदै गएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)