अदालतमा उपस्थित भए एन्फा अध्यक्ष र महासचिव, बयान सकियो
lokaantar.com
फरार रहेका अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई ललितपुर जिल्ला अदालतमा उपस्थित भएका छन् ।
ललितपुर जिल्ला अदालतका सूचना अधिकारी टीकाध्वज कार्कीका अनुसार दुवैजना बुधबार अदालतमा उपस्थित भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)