खुल्यो एसईई २०८४ का लागि रजिस्ट्रेशन र परीक्षा आवेदन फारम
barnanmedia.com · Wed Oct 28 09:14:34 GMT 2026

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८४ मा सहभागी हुने विद्यार्थीका लागि रजिस्ट्रेशन तथा परीक्षा आवेदन फारम भर्ने सूचना जारी गरेको छ ।
बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शैक्षिक सत्र २०८३ मा कक्षा ९ मा नियमित अध्ययनरत विद्यार्थीका लागि रजिस्ट्रेशन फारम भर्न सूचना प्रकाशित गरेको हो । सूचनाअनुसार विद्यार्थीले कात्तिक ९ गतेदेखि मङ्सिर १३ गतेभित्र प्रतिविद्यार्थी ३०० रुपैयाँ राजस्व शुल्क बुझाएर रजिस्ट्रेशन फारम भर्नुपर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)