मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

दराज ११.११ “वर्षकै सबैभन्दा ठूलो सेल” नोभेम्बर १ राति ८ बजेदेखि प्रारम्भ हुँदै

ajakoartha.com · Wed Oct 28 09:22:00 GMT 2026

काठमाडौं- नेपाल तिहार र छठको उल्लासमय तयारीमा जुटिरहेका बेला, परिवारसँगको जमघट, उपहारको आदानप्रदान, झिलिमिली घर र आत्मीय परम्पराले भरिएको यस पर्वको मौसमलाई अझ विशेष बनाउन दराज नेपालले “द बिग बोस इज ब्याक” भन्ने मूल नारासहित दराज ११.११ “वर्षकै सबैभन्दा ठूलो सेल” ल्याउँदैछ ।

नोभेम्बर १ राति ८ बजेदेखि नोभेम्बर ११ सम्म (कार्तिक १५ देखि २५, २०८३) सञ्चालन हुने यस अभियानले देशभरका उपभोक्तालाई उत्सवमय अनलाइन किनमेलको रोमाञ्चक अनुभव प्रदान गर्नेछ । यसअन्तर्गत ८० प्रतिशतसम्मको छुट, २ करोड रुपैयाँभन्दा बढीका भौचर, विभिन्न सामग्री तथा श्रेणीमा निःशुल्क डेलिभरी र थाइल्यान्ड भ्रमण जित्ने अवसरसहितका रोमाञ्चक उपहार उपलब्ध हुनेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)