अर्नब चक्रवातले भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति
setopati.com · Wed Oct 28 09:25:05 GMT 2026

बंगालको खाडीमा विकसित अर्नब चक्रवात भारतको आन्ध्र प्रदेशको तटीय क्षेत्रमा प्रवेश गरेपछि तीन जनाको मृत्यु भएको छ।
चक्रवातका कारण रूख, बिजुलीको पोल ढलेपछि फरक फरक ठाउँमा तीन जनाको मृत्यु भएको भारतीय अखबार हिन्दुस्तान टाइम्सले लेखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)