मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एसईईका लागि खुल्यो फर्म, कहिलेसम्म म्याद र कति लाग्छ ?

canadanepal.com · Wed Oct 28 09:23:51 GMT 2026

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८४ मा सहभागी हुने विद्यार्थीका लागि रजिस्ट्रेशन तथा परीक्षा आवेदन फारम भर्ने सूचना जारी गरेको छ ।

बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शैक्षिक सत्र २०८३ मा कक्षा ९ मा नियमित अध्ययनरत विद्यार्थीका लागि रजिस्ट्रेशन फारम भर्न सूचना प्रकाशित गरेको हो । सूचनाअनुसार विद्यार्थीले कात्तिक ९ गतेदेखि मङ्सिर १३ गतेभित्र प्रतिविद्यार्थी ३०० रुपैयाँ राजस्व शुल्क बुझाएर रजिस्ट्रेशन फारम भर्नुपर्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)