कांग्रेस नीति तथा प्रतिष्ठानमा ६ उपसमितिका संयोजक चयन
nepalnews.com · Sun Jul 12 15:22:49 GMT 2026

ललितपुर। नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ६ उपसमितिको संयोजक चयन गरिएको छ।
प्रतिष्ठानका संयोजक एवं पार्टी उपसभापति विश्वप्रकाश शर्माले संगठनलाई थप प्रभावकारी बनाउन आज ६ वटा उपसमिति गठन गरी संयोजकको जिम्मेवारी तोकेका हुन्। उनले अपांगता संवाद, समन्वय र सशक्तीकरण उपसमितिमा प्रकाश पन्थ, आदिवासी जनजाति संवाद, समन्वय र सशक्तीकरण उपसमितिमा रेशम गुरुङ, दुर्व्यवसनमुक्त समाजका लागि सचेतना र समन्वय उपसमितिमा डीबी सुनार तथा पूर्वआप्रवासी समन्वय तथा अभिप्रेरणा अभियान उपसमितिमा विज्ञान प्रसाईंलाई संयोजकको जिम्मेवारी दिइएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)