मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कूटनीतिक छलफलमै छ नेपाल, २५ म्यानपावरमाथि छानबिन सँगसँगै

ratopati.com · Wed Oct 28 09:28:04 GMT 2026

काठमाडौँ । नेपाली श्रमिकहरूका लागि आकर्षक र प्रमुख गन्तव्य मानिएको मलेसियाको रोजगारी तत्कालका लागि पूर्ण रूपमा बन्दजस्तै छ । नेपाल र मलेसिया सरकारबिच श्रमिक पठाउने म्यानपावर कम्पनी छनोटको विषयमा उत्पन्न विवाद सुल्झन नसकेको हो ।

मलेसिया सरकारले गत असोज १५ गतेदेखि नयाँ श्रमिकको स्वास्थ्य परीक्षण (बायोमेडिकल) गर्न छाडेपछि नयाँ कलिङ भिसा जारी हुने प्रक्रिया रोकिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)