मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हेटौंडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

nepalnews.com · Wed Oct 28 09:26:15 GMT 2026

हेटौंडा। नागस्वतीस्थित वनदेवी मन्दिर हेटौंडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो। उक्त मन्दिर हेटौंडा उपमहानगरपालिका–७ मा रहेको छ।

हेटौंडामा बस्ती बसाउने सन्दर्भमा २००७ सालतिर यहाँको जङ्गल फडानी भएकोमा २००८ सालदेखि वनदेवीको मन्दिर स्थापना गरी पूजाआजा गरिँदै आएको वनदेवी मन्दिर संरक्षण समितिका अध्यक्ष हरिहर ढकालले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)