मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, तीन प्रदेशका हिमाली क्षेत्रमा रेड अलर्ट

kendrabindu.com · Wed Oct 28 09:30:03 GMT 2026

काठमाडौं । बंगालको खाडीमा विकसित भएको अति शक्तिशाली चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशबाट जमिनमा प्रवेश गरेको छ। यसको प्रभावले नेपालका केही भूभागमा समेत बादल लागेको छ।

बुधबार (कात्तिक ११) दिउँसो १ः१५ बजेसम्मको अपडेटअनुसार चक्रवातको आंशिक प्रभाव नेपालमा देखिन थालेको हो। चक्रवात कमजोर बन्दै भारतको आन्तरिक भूभाग हुँदै नेपाल नजिक आइपुग्ने भएकाले आगामी शनिबारसम्म मौसम प्रतिकूल रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)