मौसम खुलेपछि उपत्यकाबाट देखिए मनमोहक हिमशृङ्खला (फोटोफिचर)
gorkhapatraonline.com · Wed Oct 28 09:29:19 GMT 2026

काठमाडौँ, कात्तिक १२ गते । मौसम खुलेसँगै काठमाडौँ उपत्यकाबाट बुधबार विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ स्तूपसँगै मनास्लु, लाङटाङलगायत हिमशृङ्खलाको मनमोहक दृश्य देखिन थालेको छ ।
आकाश सफा भएपछि उपत्यकाबाट टाढाका हिमालसमेत स्पष्ट देखिन थालेका हुन् । खुलेको मौसमले काठमाडौँको प्राकृतिक सौन्दर्यलाई थप आकर्षक बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)