मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पोखरामा स्कुटर दुर्घटना, एक जनाको मृत्यु

barnanmedia.com · Wed Oct 28 09:25:23 GMT 2026

पोखराको न्यूरोडमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सभागृह चोकस्थित न्यूरोडको ग.१६ प ३६१५ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)