मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पोखराभन्दा ठूलो भ्रष्टाचार भएको भैरहवा विमानस्थलको अन्तिम  प्रतिवेदन लेख्न किन डर?

barnanmedia.com · Tue Apr 29 21:38:11 GMT 2025

ऋण काढेर बनाइएका दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा र भैरहवाको गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हालत एउटै छ। दुबैमा अन्तर्राष्ट्रिय उडान हुँदैनन्,नाम मात्रका अन्तर्राष्ट्रिय हुन्। पोखरामा बेलाबेला चीन र भैरहवामा बेला मौकामा सरकारले विजनेस दिने गरेको छ। तर, विमानस्थल चलाएर दैनिक खर्च चलाउन पनि पुग्दैन।

कमिसनको खेलोफडकोका लागि बनाइएका यी दुई विमानस्थलमा भ्रष्टाचार भएको भनेर सुरुदेखि नै प्रश्न उठ्दै आएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहे पनि निस्कर्ष निकाल्न नसकेका बेला प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले दुवै अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी छानबिन,अध्ययन गर्न गत असार १३ गते दुई वटा छुट्टाछुट्टै उपसमिति गठन गरेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)