मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कर्णालीमा कांग्रेसलाई फलिफाप, माओवादीलाई बागीको धक्का !

baahrakhari.com · Fri May 20 19:09:00 GMT 2022

काठमाडौं । कर्णाली प्रदेशका ७९ वटै स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । मत परिणाम हेर्दा सबैभन्दा धेरै स्थानीय तहको नेतृत्व कांग्रेसले जितेको छ । कांग्रेस कर्णालीका १२ नगरपालिका र २० गाउँपालिकासहित ३२ स्थानीय तहको नेतृत्व लिएर पहिलो दल बनेको छ ।

०७४ को निर्वाचनमा कांग्रेस २५ पालिका जितेर तेस्रो दलको हैसियतमा थियो । अहिले कांग्रेसले थप ७ पालिकाको नेतृत्व पाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)