मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अर्नब चक्रवातले आन्ध्र प्रदेशमा ३ जनाको मृत्यु, ७ सयभन्दा बढी गाउँ प्रभावित

ratopati.com · Wed Oct 28 09:31:35 GMT 2026

काठमाडौँ । शक्तिशाली चक्रवात अर्नबको वितण्डाका कारण भारतको आन्ध्र प्रदेशमा तीन जनाको मृत्यु भएको छ भने ३१ वटा घरमा क्षति पुगेको छ । राष्ट्रिय विपद् प्रतिक्रिया बल (एनडीआरएफ) का वरिष्ठ अधिकारीका अनुसार तटीय राज्य आन्ध्र प्रदेशका ७१४ वटा गाउँ यस आँधीबाट प्रभावित भएका छन् ।

अत्यधिक प्रभावित हुने अनुमान गरिएका आन्ध्र प्रदेश र ओडिसाका साथै छत्तीसगढ, झारखण्ड, पुडुचेरी, तेलङ्गाना र अन्डामान तथा निकोबार द्वीपसमूहमा पनि एनडीआरएफ टोली परिचालन गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)