गैरदलीय निर्वाचन र प्रवासको मतदान अधिकारको मागसहित उज्यालो नेपाल पार्टी निर्वाचन आयोग जाँदै
khabarhub.com · Wed Oct 28 09:31:05 GMT 2026

काठमा डाैँ – उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचनको व्यवस्था गर्न तथा वैदेशिक रोजगारी र विभिन्न सिलसिलामा प्रवासमा रहेका नेपाली नागरिकहरूको मतदान अधिकार सुनिश्चित गर्न माग गरेको छ। सोही मागसहित पार्टीले आज अपराह्न निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको छ।
पार्टीका अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा आज ४:३० बजे कान्तिपथस्थित निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा पुगी आयोगका पदाधिकारीहरूलाई ज्ञापनपत्र बुझाइने उज्यालो नेपाल पार्टीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)