मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नविल बैंकले आफ्ना शौचालय सार्वजनिक बनाउने

deshsanchar.com · Wed Jun 08 16:29:59 GMT 2022

काठमाडौँ – नविल बैंकले आफ्ना शाखा कार्यालयका शौचालयलाई शार्र्वजनिक रुपमा प्रयोग गर्न दिने भएको छ।

काठमाडौँ महानगरपालिकामा रहेका आफ्ना शाखाका शौचालयहरुलाई सार्वजनिक शौचालयको रुपमा दिने भएकोे हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)