मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकार र शिक्षकबीच वार्ता निष्कर्ष नजिक, कक्षा १२ को परीक्षा समयमै हुने महासंघको प्रतिबद्धता

deshsanchar.com · Tue Apr 29 21:47:31 GMT 2025

काठमाडौँ- शिक्षक महासंघले सरकार समक्ष ९ बुँदे प्रस्ताव पेश गरेको छ। मंगलबार अबेरसम्म सिंहदरबारमा भएको वार्तामा उक्त प्रस्तावबारे दुवै पक्ष सहमति नजिक पुगेको बुझिएको छ।

‘हामी सहमतिको नजिक पुगेका छौ। बुधबा बिहान महासंघको बैठक बसेर आन्दोलनको मोडालिटीबारे निर्णय गर्छौं,’ महासंघ महासचिव तुलाबहादुर थापाले भने, ‘हाम्रो मागहरू ९ बुँदामा पेश गरेका छौँ। वार्ता भोलि टुंगो लाग्छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)