जेनजी अभियानीमाथिको धरपकडविरूद्ध जनकपुरधाममा विरोध प्रदर्शन
setopati.com · Sun Jul 12 15:36:08 GMT 2026

कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट जबर्जस्ती स्थानान्तरणको विरोध गर्ने क्रममा जेनजी अभियानीहरू माजिद अन्सारी, नहेन्द्र खड्का, सरिश्मा थापा लगायतमाथि भएको प्रहरी धरपकडको विरोधमा आइतबार जनकपुरधाममा विरोध प्रदर्शन गरिएको छ।
जेनजी मुभमेन्ट अलायन्स, मधेस प्रदेशको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले अभिव्यक्ति स्वतन्त्रता, नागरिक अधिकार तथा शान्तिपूर्ण आन्दोलनको सम्मान गर्न सरकारसँग माग गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)