नेपालगन्जले आफ्नै बनाउनुपर्ने म्याराथन
ekantipur.com · Sat Dec 17 01:35:47 GMT 2022
म्याराथनसँग जोडिएका कथाहरू सुन्नुपर्छ, ती अद्भूत हुने गर्छ । आखिरमा ४२.१९५ किलोमिटर दौडिनु आफैंमा अदम्य बहादुरी हो । को जित्यो ? त्यो त अर्कै पाटो भयो । साहसिक काममा रूचि हुनेका लागि जीवनमा एकपल्ट म्याराथन दौड पूरा गर्नु पनि ठूलै उपलब्धि हुने गर्छ । त्यसैले पनि म्याराथनसँग जोडिएका अनेक कथा सुन्न पाइन्छ । म्याराथन विधामा नेपाल पनि कम्तीको छैन, दक्षिण एसियामा हामी अब्बल दर्जाकै छौं ।
त्यसैले हाम्रा खेलाडीसँग जोडिएका म्याराथनका कथा सुन्ने अवसर पाउनुपर्छ, अहोभाग्य महसुस हुन्छ । यो त भयो, खेलाडीतर्फको पक्ष । म्याराथनसँग सिधा जोडिने आयोजनास्थल पनि हो, भनौं सहर हो । यो उत्तिकै अर्को उल्लेखनीय पक्ष भयो । एउटा राम्रो कहलिएको सहर बन्न धेरै तत्त्व आवश्यक पर्ला, त्यसमध्ये त्यही सहरको नाममा जोडिएर म्याराथन भइरहेको छ भने त्यो जत्तिको उत्तम अरू नै हुनसक्छ र ?
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)