उच्च अंकले बढ्यो शेयर बजार, करीब साढे ७ अर्बको कारोबार
corporatenepal.com · Wed Oct 28 09:43:27 GMT 2026

काठमाडौं । शेयर बजार उच्च अंकले बढेको छ । कारोबार रकम पनि उल्लेख्य बढेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३३.२९ अंकले बढेको हो । १.२६ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २६६२.०६ अंकमा पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)