परराष्ट्रमन्त्री खनाल र फ्रान्सका नवनियुक्त राजदूतबीच भेटवार्ता
annapurnapost.com · Wed Oct 28 09:38:41 GMT 2026

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत फ्रंन्स्वाज पुइगिन्जाबीच भेटवार्ता भएको छ।
परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा परराष्ट्रमन्त्री खनालले राजदूत पुइगिन्जालाई नियुक्तिका लागि बधाई दिँदै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)