नेतान्याहुले इरानमाथि फेरि आक्रमण गर्नसक्ने आशंका, प्रमुख प्रतिस्पर्धी आइसेनकोटले दिए चेतावनी
bishowkhabar.com · Wed Oct 28 09:43:19 GMT 2026

काठमाडौं– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई लक्षित गर्दै उनका प्रमुख प्रतिस्पर्धी गादी आइसेनकोटले अप्रत्यक्ष चेतावनी दिएका छन् । केही पर्यवेक्षकहरूले नेतान्याहुले आफ्नो प्रधानमन्त्री पद लम्ब्याउन इरानमाथि फेरि आक्रमण गर्नसक्ने आशंका व्यक्त गरिरहेका बेला आइसेनकोटले यस्तो चेतावनी दिएका हुन् ।
‘नेतान्याहु, आफ्नो राजनीतिक स्वार्थका लागि इजरायलको सुरक्षालाई प्रयोग गर्ने आँट नगर’, आइसेनकोटले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)