माल्टामा रोजगारी लगाइदिने भन्दै ठगी गर्ने सुजन कुमार उप्रेती पक्राउ
barnanmedia.com · Tue Apr 29 21:47:43 GMT 2025

देशिक रोजगारीको नाममा युवालाई आकर्षक तलबको प्रलोभन देखाई माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने एक व्यक्ति काठमाडौंबाट पक्राउ परेका छन्।
काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले दिएको जानकारीअनुसार ५६ वर्षीय सुजन कुमार उप्रेतीलाई रोजगारीको नाममा चौबिस लाख रुपैयाँ ठगी गरेको अभियोगमा पक्राउ गरिएको हो। उप्रेतीले पीडितलाई लामो समयसम्म झुक्याएर विदेश नपठाई सम्पर्कविहीन भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)