पेटको क्यान्सर भए यी ५ लक्षण देख्नेबित्तिकै चिकित्सक कहाँ दौडनुहोस् !
barnanmedia.com · Sun Jul 12 15:34:29 GMT 2026

पेटको क्यान्सर (ग्यास्ट्रिक क्यान्सर) संसारभर वर्षेनी लाखौं मानिसको ज्यान लिने एक अत्यन्तै घातक रोग हो। पेटभित्र ट्युमरका कोशिकाहरू असामान्य रूपमा बढ्दा यो रोग लाग्ने गर्छ। सुरुवाती चरणमा यसका लक्षणहरू सामान्य पेट दुखाइ वा ग्यास जस्तै देखिने हुनाले धेरैले यसलाई बेलैमा चिन्न सक्दैनन्, जसका कारण यो शरीरका अन्य भागमा फैलिएर थप खतरनाक बन्न पुग्छ। यसै सन्दर्भमा सचेतना जगाउन हरेक वर्ष मे १९ मा विश्व पेटको क्यान्सर दिवस समेत मनाइने गरिन्छ।
स्वास्थ्य विज्ञहरूका अनुसार पेटको क्यान्सर हुँदा शरीरमा निम्न ५ मुख्य लक्षणहरू देखा पर्छन्, जसलाई भुलेर पनि बेवास्ता गर्नु हुँदैन:
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)