मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रपति निर्वाचन : आज उमेदवारले नाम फिर्ता लिन सक्ने 

baahrakhari.com · Mon Feb 27 23:23:00 GMT 2023

काठमाडौं । राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज उमेदवारले आफ्नो उमेदवारी फिर्ता लिन सक्नेछन् । उमेदवारी फिर्ता लिन चाहने उमेदवारले उमेदवारी फिर्ता लिनसक्ने निर्वाचन आयोगले जनाएको छ ।

आजै आयोगले उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । यसअघि शनिबार उमेदवारी दर्ता गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)