४४ हिमाल आरोहणका लागि एक हजार ४१० जनाले लिए अनुमति
nagariknews.nagariknetwork.com · Wed Oct 28 09:39:20 GMT 2026
शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका एक हजार ४१० आरोहीले आरोहण अनुमति लिएका छन्। शरद् ऋतुमा हिमाल आरोहण गर्न १६१ टोलीले अनुमति लिएका हुन्।
पर्यटन विभागका शाखा अधिकृत सुधा रेग्मीले ४४ हिमाल आरोहणका लागि एक हजार ६९ पुरुष र ३४१ महिलाले आरोहण अनुमति लिएको जानकारी दिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)