मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

गर्वका साथ भन्छु, म दिमागी नक्सल हुँः नसीरुद्दिन साह

nepalpress.com · Wed Oct 28 09:47:57 GMT 2026

काठमाडौं । भारतीय अभिनेता नसीरुद्दिन शाहले आफूलाई ‘दिमागी नक्सल’ भन्दै नरेन्द्र मोदी नेतृत्वको सरकारमाथि कडा प्रहार गरेका छन् ।

दिल्लीस्थित जामिया मिलिया इस्लामिया विश्वविद्यालयमा आन्दोलनरत विद्यार्थीको समर्थनमा भिडियो सन्देश सार्वजनिक गर्दै उनले सरकारलाई युवाको आवाज दबाउन र शिक्षण संस्थालाई कमजोर बनाउन खोजेको आरोप लगाए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)