मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

र्‍यापर निकी मिनाज ह्वाइट हाउसकी प्रेस सचिव बन्ने चर्चा

barnanmedia.com · Wed Oct 28 09:38:51 GMT 2026

अमेरिकी र्‍यापर निकी मिनाज ह्वाइट हाउसको प्रेस सचिव बन्न सक्ने चर्चा सुरु भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी समर्थक मिनाजको नाम सम्भावित प्रेस सचिवका रूपमा चर्चामा आएपछि अमेरिकी सञ्चारमाध्यम र सामाजिक सञ्जालमा यसबारे बहस हुन थालेको हो । यद्यपि, उनलाई उक्त पदमा नियुक्त गर्ने औपचारिक घोषणा भने भएको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)