पाकिस्तानी नागरिकलाई फिर्ता ल्याउने निर्णयमा मेहबुबा मुफ्तीले मोदी सरकारलाई के भनिन्?
barnanmedia.com · Tue Apr 29 21:56:05 GMT 2025

जम्मू-कश्मीरकी पूर्वमुख्यमन्त्री तथा पीडीपीकी अध्यक्ष मेहबुबा मुफ्तीले पाकिस्तानी नागरिकहरूलाई आफ्नो देशमा निर्वासित गर्ने निर्णयमाथि पुनर्विचार गर्न भारत सरकारलाई अपिल गरेकी छन्।
"हालै, सरकारले पाकिस्तानी नागरिकहरूलाई भारत छोड्न निर्देशन दिएको छ, जसले विशेष गरी जम्मू र कश्मीरमा ठूलो मानवीय चिन्ता पैदा गरेको छ। यस निर्णयको सबैभन्दा ठुलो असर 30-40 वर्षअघि भारत आएका ती महिलामाथि परेको छ, जसले भारतीय नागरिकसँग विवाह गरेर बच्चा जन्माएका छन् र अहिले यहाँ बस्दै आएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)