मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

चितवनमा पहिलो अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप

neplays.com · Wed Oct 28 09:54:00 GMT 2026

काठमाडौं : चितवन तेक्वान्दो डोजाङको आयोजनामा कात्तिक १३ देखि १५ गतेसम्म प्रथम सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप– २०२६ हुने भएको छ ।

चितवनमा तेक्वान्दो खेलको विकास, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई प्रतिस्पर्धाको साझा मञ्च प्रदान गर्ने र नेपालमा तेक्वान्दोको स्तरलाई अझ माथि उठाउने उद्देश्यका प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगता संयोजक प्रज्वल दवाडीले जानकारी दिए । उनले यस प्रतियोगिताले नेपाली तेक्वान्दोको विकासमा एउटा इँटा थप्ने विश्वास व्यक्त गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)