मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायलको सत्ता समीकरणमा ‘किङमेकर’ बने अरब दलहरू, नेतन्याहू र आइजेनकोट दुवैलाई सरकार गठनमा सकस

clickmandu.com · Wed Oct 28 09:52:24 GMT 2026

एजेन्सी । इजरायलमा सम्पन्न पछिल्लो आमनिर्वाचनले देशलाई गम्भीर राजनीतिक गतिरोधतर्फ धकेलिदिएको छ ।

बहालवाला प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र उनका प्रमुख प्रतिस्पर्धी गादी आइजेनकोट दुवैका मुख्य राजनीतिक गठबन्धनहरू स्पष्ट बहुमत जुटाउन असफल भएपछि त्यहाँको संसदमा लामो समयदेखि ‘राजनीतिक अछूत’ मानिँदै आएका अरब दलहरू निर्णायक ‘किङमेकर’ का रूपमा उदाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)