युइएफए नेसन्स लिग : स्पेनमाथि स्वीट्जरल्यान्डको जित
news24nepal.tv · Sun Sep 25 01:05:06 GMT 2022
एजेन्सी । युइएफए नेसन्स लिगमा स्पेनमाथि स्वीट्जरल्यान्ड जित निकालेको छ ।
गएराति भएको खेलमा स्वीट्जरल्यान्डले स्पेनलाई उसैको मैदानमा २–१ गोल अन्तरले पराजित गरेको हो ।स्वीट्जरल्यान्डको जितमा म्यानुयल एकान्जी र ब्रिल इम्वोलोले गोल गरे । स्पेनका जोर्डी अल्वाले एक गोल फर्काए ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)