मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एन्फामा भएको आर्थिक अनियमितता तथा ठगी मुद्दामा सुनुवाइ सुरु

ratopati.com · Wed Oct 28 10:03:59 GMT 2026

काठमाडौँ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता तथा ठगी मुद्दामा ललितपुर जिल्ला अदालतमा सुनुवाइ सुरु भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राई अदालतमा उपस्थित भएर बयान दिएपछि न्यायाधीश हरिसिंह धामीको इजलासमा बुधबार सुनुवाइ सुरु भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)